शिघ्र स्वस्थ लाभकाे शुभकामना पि एम ज्यु
सम्माननिय प्रधानमन्त्री ज्यु को मृगौला प्रत्यारोपण कार्य सफल होस् र दिर्घायु र सिघ्र स्वस्थ लाभ को शुभकामना व्यक्त गर्न चाहन्छु । देश लाई तपाईंको खाचो छ र हाम्रो तपाईं लाई साथ छ ।
देशले चाहेको जनताले रोजेकोइतिहासको साक्षी बर्तमानले खोजेको !!सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु !!
Dear KP Oli Jyu,Prime Minister In my thoughts and prayers, I wish you well. We miss you, but we have every confidence you will win and lead the country by example.
Get Well Soon P.M. Oli .