NP EN

शुभकामना

चिरञ्जीवि पन्थ

सम्माननीय प्रधानमन्त्री ज्यूलाई मृगौला प्रत्यारोपणको सफलता एवम् तत्पश्चात शीघ्र स्वास्थ्यलाभको शुभकामना ! मूर्छित सपनाहरूलाई ब्युताएर कार्यान्वयन बनाउन अघि बढेका हर कदमको उच्च सम्मान सहित !

Adidhree phuyal

सम्माननीय प्रधानमन्त्री ज्यु यथा शिर्घ स्वस्थ्य लाभःको कामना देशमा बिद्यमान भष्ट्रचारको अन्त्य र सुशासनको कायमको लागि हजुरको छिटो भन्दा छिटो स्वस्थ्य लाभः होस् देशले अझ प्रगतीको बाटो पाओस् ।

रोबन गिरि

सिघ्र स्वास्थ लाभको कामना प्रधानमन्त्री ज्यु🌷🌹

शिब प्रसाद बस्ताकोटी

सम्माननीय प्रधानमन्त्री ज्यु यथा शिर्घ स्वस्थ्य लाभःको कामना देशमा बिद्यमान भष्ट्रचारको अन्त्य र सुशासनको कायमको लागि हजुरको छिटो भन्दा छिटो स्वस्थ्य लाभः होस् देशले अझ प्रगतीको बाटो पाओस् ।

Nareshwor Gyawali

सम्माननीय प्रधानमन्त्री ज्यू को मृगौला प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुनको लागी हार्दिक शुभकामना व्यक्त गर्दछु