सम्माननीय प्रधानमन्त्रीज्यूको आत्मबल सबै नागरीकहरुका लागी प्रेरणाको श्रोत बनेको छ। प्रधानमन्त्रीज्यूको उक्त आत्मबलको कदर एवं सम्मान गर्दै सफल प्रत्यारोपण एवं सिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछु।
Pray for successful Transplant. Get well soon.
प्रधानमन्त्रीज्यूको मिर्गौला प्रत्यारोपन सफल होस भन्ने शुभकामना ब्यक्त गर्दछु ।
सिघ्र स्वास्थ्य लाभको कामना
Get well soon, सम्बृद्ध नेपाल बनाउने कार्यभार पूरा गर्नुस शुभकामना