NP EN

शुभकामना

मीन बहादुर थाओआ

सम्माननिय प्रधानमन्त्री ज्युसर्बप्रथम त पि एम ज्यु लाई मृगौला दान गर्नुहुने दिदी प्रती नमन ! तपाईको मृगौला प्रत्यारोपण सहज तरिकाले सफल होस,तपाईं हामिजस्तै ३ करोड नेपालिको आशा भरोसाको प्रतीक होन !

Rajan Sharma Sapkota

सम्माननीय प्रधानमन्त्री के पी शर्मा वलीकाे मृगौला प्रत्यारोपण कार्यको सफलता र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

GAjendra Kshatri

“नेपाली चिकित्सा क्षेत्रमा विश्वास राख्ने बा ! सम्मान गर्दै सफल प्रत्यारोपणको शुभकामनासहित दुवै जनाको शीघ्र स्वास्थ्यलाभको कामना…।”

युवराज अर्याल

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू को दोस्रो पटक हुन लागेको मृगौला प्रत्यारोपण सफल रहोस् भन्शिदै शिघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु ।