सम्माननीय प्रधानमन्त्रीज्युको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु
सुखी नेपाली समृद्धि नेपालीको योद्धा सम्मानित प्रधानमन्त्री केपी शर्मा ओलिज्युको शिघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना !!!
Get well soon PM jiu
get well soon
पृय प्रधानमन्त्री,दिशा हीन मुलुकलाई बिकासको दिशा तर्फ फर्काएर रफ्तारमा अघि बढाउने तपाइको सोच र ब्यबहार प्रति निसर्त समर्थन सहित शिघ्र स्वास्थ्य लाभको कामना!