NP EN

शुभकामना

बलु पुन मगर

सम्माननिय प्रधानमन्त्री ज्यूको मृगौला प्रत्यारोपण सफल रहोस् अग्रिम शुभकामना साथै स्वास्थ्य लाभको हार्दिक कामना ।

RN Sharma

Get well soon pm not only today we need you future days ones again get well soon.

केशर बिष्ट

इतिहासकै उर्जावान र राष्ट्रवादी आदरणीय प्रधानमन्त्री ज्यूलाई स्वास्थ्य लाभको हार्दिक शुभकामना ।। यो उपचार सङै तपाईं थप उर्जा र हौसला लिएर नियमित काममा फर्कनु हुनेछ ।। भन्ने कामना गर्दछु ।।

नयन ब‍हादुर बुढा

सम्माननिय प्रधानमन्त्री ज्यूको मृगौला प्रत्यारोपण सफल रहोस् भन्दै शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

बिक्रम काङ्भा सुब्बा

हाम्रा पार्टीका स्रदेयअध्यक्ष तथा समाननिय प्रधानमन्त्री केपी शर्मा ज्युको भोलि फल्गुण २१ गते गरिने किड्नी प्रत्यारोपणको पुर्ण सफलताको कामना गर्दछु ! साथै सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु !