सम्माननीय प्रधानमन्त्री ज्युकाे सफल मृगाैला प्रत्यारोपण काे शुभकामना । साथै कुशलता काे कामना ।
सफल शल्यक्रिया तथा शीघ्र स्वास्थ लाभको कामना !!!
कहिँ त छ कोहि त छ जो केही आभाष दिलाइरहेकोछ गुमनाम मेरो देश विश्वसामु सबिस्तार परिचय गराउदैछ अझै कयौं बर्ष आवश्यकता छ रहन्छ उदाइरहनु अस्ताउने शब्दको त उच्चारण नै जान्दिन म। शिघ्र स्वास्थ्यलाभको कामना
Get recovered soon dear PM
प्रधानमन्त्री ज्यूकाे सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभकाे पशुपति नाथ संंग प्राथना गर्दछु। अधिबक्ता कञ्चन कृष्ण न्याैपाने