NP EN

शुभकामना

बिष्णु चापागाईं

सम्माननिय प्रधानमन्त्री ज्यूको मृगौला प्रत्यारोपण सफल रहोस् अग्रिम शुभकामना साथै स्वास्थ्य लाभको हार्दिक कामना ।

cp neupane

तपाइँ देशको लागि अति आवश्यक ब्याक्ती हो प्रधानमन्त्री ज्यु । तपाइको सफल उपचारहोस मेरो शुभकामना तपाईंको मुस्कान देख्न नेपाली आतुर छन ।

कञ्चन कृष्ण न्यााैपाने

प्रधानमन्त्री ज्यूकाे सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभकाे पशुपति नाथ संंग प्राथना गर्दछु। अधिबक्ता कञ्चन कृष्ण न्याैपाने

Sanjeev shrestha

Prime Minister ko sosthya lav ko suvakamana

Topendra

सम्माननिय प्रधान मन्त्री केपी शर्मा ओली ज्युको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु नेपाली नागरिकको भाग्य र भबिश्यको निर्माण का खातिर पनि चाडो निको भएर समृद्ध नेपालको सपना पुरा होस कामना !!