NP EN

शुभकामना

शुभराज पोखरे

संमाननीय प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका श्रदेय अध्यक्ष क के.पी. शर्मा ओली ज्यूको सफल मृगौला प्रत्यारोपण सहित स्वास्थ्य लाभको हार्दिक शुभकामनासाथै समिक्षा प्रति आभार र स्वास्थ्य लाभको का

Santosh Subedi

Wish you a successful kidney transplant and speedy recovery. You need to rule the government as a PM at least next 8 years.

पर्शुराम खराल

प्रधानमन्त्री ज्युको सिघ्र स्वास्थलाभको कामना

Krishna Kumar Karki Dholi

सम्माननीय प्रधानमन्त्री के पी वली ज्युको मृगौला प्रत्यारोपण कार्यको सफलता र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।साथै मृगौलादाताको समेत स्वास्थ्यलाभको कामना।

गिरिजा प्रसाद रिजाल

सम्माननीय प्र. म. श्री खड्क प्रसाद ओलि ज्युलाई मृगौलाको सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना!