NP EN

शुभकामना

Kl

सम्मानिय प्रधानमन्त्री लाई मिर्गौला प्रत्यारोपणका लागि गरिने शल्यकृया सफलताको कामना गर्दै सिघ्र स्वास्थलाभको कामना गर्दछु!

Krishna Bhusal

सम्माननिय प्रधानमन्त्री ज्यु,यो देश मा हजुरको धेरै खाचो छ ।सिघ्र स्वास्थ होस, सुभकामना।

शिव अाचार्य 3

सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्दछु ।

बिकाश पि डि

पहिला आफू स्वस्थ रहनु अनि देशलाई सामाजिक, आर्थिक, राजनितिक तवरले स्वस्थ सफा र भय रहित बनाउनु यहि छ कामना🇳🇵🇳🇵

टेकराज भण्डारी

शाहस र आत्मविश्वासले भरीपूर्ण, देशकाे आशा र भराेसा, सरकारी अस्पतालमा मृगौला प्रत्याराेपण गर्नेे हालसम्मकै पहिलाे विशिष्ट व्यक्तित्व सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुस्वास्थ्यको कामना ।