NP EN

शुभकामना

शिव रिमाल

सम्माननिय प्रधानमन्त्री ज्यु यहाँ लाई सिग्र स्वास्थ लाभको कामना यहाँ को खाचो राष्ट्र लाई अझै छ।

Mukunda Pd. Humagain

मृगौला प्रत्यारोपण सफलता को साथै सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु ||

Chiranjibi Sharma Ghimire

शिघ्ग्र्र स्वस्थ्य लाभको कामना।

अमिर थपलिया

सम्मानिय प्रधानमन्त्री ज्यु ले मिर्गौला प्रत्यारोपण गर्नु भएको छ यो खुसिको घडिमा म लगाएत सम्पुर्ण देशबासी जनताहरु अत्यन्तै खुसी छन विशेष म अझै खुसी छु शिघ्र स्वास्थ लाभको पशुपति सग कामना गर्दछु

सन्तोष सिंह

तपाईंको जीवन सङ नेपालीको भविस्य जोडिएको छ।सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना छ।