स्वास्थ्य लाभको कामना छ।।
चाडै निको होस । चाडै नै पहिला भन्दा स्वास्थ भएर काममा फर्कनुस । देशलाइ तपाइको धेरै खाचो छ । सिघ्र स्वास्थ्य लाभको शुभकामना ।
Rato ra nayano surya sadhai jhalamalai rahane 6 , sukhi nepali ra sambriddha nepal ko lagi,god bless us!
Get will soon k p Sharma oli our lovely pm
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको मृगौला प्रत्यारोपण सफल रहोस भन्ने कामना गर्दै वाहॉको पुर्ण स्वास्थ्यलाभको हार्दिक शुभकामना ब्यक्त्त गर्न चाहानछु ।