Get well soon.
सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीको महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा हुन लागेको मृगौला प्रत्यारोपण सफलताका साथै शीघ्र स्वास्थ्य लाभको कामना।
हजुर को यो देश मा खाचो छ । म जस्ता युवा हरुको सपना देश को बिकास र समृध्दि तपाइ मा देखेको छु । get well soon # i support kp oli 🇳🇵
सम्माननिय प्रधानमन्त्री मन्त्री ज्यु को सफल मृगौला प्रत्यारोपण भइ शिघ्र स्वास्थ लाभको कामना गर्दछु ।
जसरी एउटा खेलाडी ले खेल को बिच मा मैदान छोडदैन अन्तिम समय सम्म आफ्नो टिम लाई जिताउन खेलिरन्छ लडि रहन्छ त्यस्तै हामी नेपाली हरु ले देखेको समृद्ध नेपाल सुखी नेपाली बनाउन तपाई को लिडर्सिप जरुरी छ ।।