NP EN

शुभकामना

सुदर्शन सुबेदी

प्रधानमन्त्रीज्युको मृगौला प्रत्यारोपणको सफलता र सुस्वास्थको हार्दिक शुभकामना व्यक्त गर्दछु

बल राम गिरि

सम्मानिय प्रधानमन्त्रीज्युको सल्यक्रिया सफल होस ! शिघ्र स्वास्थ्य लाभको कामना!!!

Rukendra Palunge

मृगौला प्रत्यारोपण सफलता को साथै सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु ||

सुरेश आचार्य

सम्माननीय प्रधानमंत्री केपी शर्मा ओलीजीको सफल मृगौला प्रत्यारोपण सहित उहाॅको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । उच्च मनोवल र सक्रिय दिनचर्याले उहाॅलाई नेपाली राजनीतिक क्षितिजमा एक रोल मोडेल बनाएको छ

हरिशरण खरेल

३ करोड नेपालीको आसा र भरोसाको केन्द्र बिन्दु सम्माननिय प्रधानमन्त्री तथा नेकपा को अध्यक्ष के.पि.शर्मा ओलि को सफल मृगौला प्रत्यारोपण को लागि मन देखि प्राथाना साथै शिग्र यथा शिगस्वास्थलाभ को कामना !!