नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का श्रद्धेय अध्यक्ष , सम्माननिय प्रधानमन्त्री केपि ओलि ज्युको सफल मृगौला प्रत्यारोपण तथा पुर्ण स्वास्थ्य लाभको शुभकामना ।।
Get well soon
I wish speedy recovery and good health to our pm.
"जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न।सिघ्रस्वास्थ लाभको कामना सम्माननिय प्रधानमन्त्रीज्यु ।
Rt. Hon. Prime Minister,We stand humbled to offer you prayers and best wishes for your speedy recovery. Nation awaits you back to work with renewed sense of courage and dedication. Regards