NP EN

शुभकामना

Bhim Karki

सम्माननीय प्रधानमन्त्रीज्युको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना !

राजु पौडेल

सम्माननीय प्रधानमन्त्रीज्युको सफल शल्यक्रिया एवम् शीघ्र स्वास्थ्यलाभको शुभकामना ।

sagar dhakal

प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु को शिग्र स्वास्थ लाभ को कामना गर्दछु ।श्री पशुपति नाथ ले रक्षा गरून् ।

बिष्णु ब . के . सी

स्वास्थ्य लाभ को कामना।

ऋषि

सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । देशलाई यहाँको नेतृत्व निरन्तर आवश्यक छ ।