सफल प्रत्यारोपणका साथै सिघ्र स्वास्थ्य लाभकाे कामना सम्माननीय प्रधानमन्त्रीज्यू ।
सफल उपचार एवं श्वास्थलाभको शुभकामना
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का श्रद्धेय अध्यक्ष , सम्माननिय प्रधानमन्त्री केपि ओलि ज्युको सफल मृगौला प्रत्यारोपण तथा पुर्ण स्वास्थ्य लाभको शुभकामना ।।
देशको शम्बृदीको लागि उहाको शफल मिर्गौला प्रत्यारोपन भै स्वास्थ लाभको कामना गर्दछु
Dear Prime Minister,I wish for a successful renal transplant and speedy recovery of your health.