सम्माननीय प्रधानमन्त्रीज्यू को सफल मिर्गौला प्रत्यारोपण तथा शीघ्र स्वास्थलाभको कामना गर्दछौं । - PRI family
भोलि 2076/11/22 गते सम्माननीय प्रधानमन्त्री केपि शर्माओली ज्युको मृगाैला प्रत्यारोपण हुदैछ । सफल प्रत्यारोपण सहित सिघ्र स्वास्थ्यलाभको शुभकामना गर्दछुँँ ।
संक्रमणकालको फाइदा उठाउदैं देशी विदेशी दलाल पुजिपतिहरुले देशलाई तहसनहस बनाईरहेको बेला बर्गिय समनता र निम्नवर्गिय जनताको खातिर देशी विदेशी प्रभाव र दबाबको प्रवाह नगरी सतिसाल झै उभिने यो युगीन राजनेता
सम्माननीय प्र.म. खड्ग प्रसाद शर्मा ओलीको मृगौला प्रत्यारोपणको सफलताको कामनाको साथ वहाँलाई मृगौला दान गर्नुहुने बहिनी समिक्षा र सम्माननीय प्र.म.को पूर्ण स्वास्थ लाभको कामना ।
आत्मविश्वासी, दृढईच्छाशक्ति, राष्ट्रप्रेमी, जनताको चिन्ता गर्ने, समृद्ध नेपाल र सुखी नेपालीको चाहना राख्ने महान छाती भएका सम्माननीय पिएम श्री केपी ओलीज्यूको मिर्गौला प्रत्यारोपण कार्य सफल होस् ।