NP EN

शुभकामना

Sushant Pant

सम्माननिय प्रधानमन्त्रि ज्यू,हजुरको सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको कामना संगै यथाशिघ्र सामान्य दैनिकीमा फर्कन सक्नुहोस् भनि भगवान पशुपतिनाथसंग प्रार्थना गर्दै हार्दिक शुभकामना व्यक्त

Manish

हामी नेपाली हरेक जनताहरुको मन् मस्तिष्कमा बस्न सफल साथै यस देशको चौतर्फी बिकासका निम्ति भुत देखि वर्तमान तथा वर्तमान देखि भविस्य सम्म लड्न सक्ने सम्माननिय प्रधानमन्त्री क. के पि ओलिज्युलाई स्वस्थ लाभ

तेज बहादुर खत्री

नेकपा अध्यक्ष तथा सम्माननिय प्रम केपि शर्मा वलि मृगौला प्रत्यारोपणको क्रममा रहेकोले सफल प्रत्यारोपणको कामना गर्दछु । आफ्नै देशका चिकित्सकदरा मुलुकभित्रै उपचार गरेर एक राष्ट्रवादी कदम चाल्नु भयो सलाम

हुमकला पाण्डे

शिघ्र स्वास्थ्य लाभको कामना