NP EN

शुभकामना

बिष्णु सामरी

सम्माननीय प्रधानमन्त्रि ज्यु को सफल म्रिगौला प्रत्यारोपण साथै सिघ्र स्वास्थ्य लाभको शुभकामना ।

Udwab Raj Bhattarai

सम्माननीय प्रधानमन्त्रीज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे कामना गर्दछ

Dinesh pokharel

सम्माननीय प्रधानमन्त्रीज्यूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भगवान श्री पशुपतिनाथसँग प्रार्थाना गर्दछु

Dhruba Lamichhane

सम्माननीय प्रधानमन्त्रीज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे कामना साथै मृगाैला दान गर्ने दिदीलाई धेरै धेरै धन्यवाद र स्वास्थ्यलाभकाे कामना व्यक्त गर्दछु ।

यमलाल भूसाल

सम्माननीय प्रधानमन्त्रीज्यूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भगवान श्री पशुपतिनाथसँग प्रार्थाना गर्दछु।