सम्माननीय प्रधानमन्त्रीज्यू को सफल मिर्गौला प्रत्यारोपण तथा शीघ्र स्वास्थलाभको कामना गर्दछौं ।
Hope the treatment reinstates the health required drive the movement for peace, prosperity and development that Nepal has embarked in under your leadership.
नेकपा अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्री ज्यूकाे मृगाैलाा प्रत्यारोपण कार्यकाे सफलता र शिघ्र स्वास्थ्य लाभको कामना गर्द्छु । We are praying for fast recovery dear PM🕯️🙏❤️
Wishing a successful treatment and speedy recovery for our Rt. Honorable Prime Minister KP Sharma Oli.
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको त्रि.वि. शिक्षण अस्पतालमा हुन गइरहेको मृगौला प्रत्यारोपणको सफलता सहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।