सफल प्रत्यारोपणको शुभकामना सहित शिघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछु।
Sigra swasthya laav ko kamana
देशको लागि एक असल योजनाकार, शाहसी, हिम्मतिलो, दुरदर्शी आदरणीय नेता सम्मानीय प्रधानमनत्री के पी शर्मा ओली ज्यू को मृगौला प्रत्यारोपण भोलि टीचिङ्ग शिक्षन अस्पताल , महाराजमा सफल होस् ! शुभकामना छ !
सम्माननिय प्र .म . के पि शर्मा ओली ज्यु को अदम्य साहस र दृढ आत्मबिस्वासको खाचो यो देशलाई अझै छ, उहाको स्वास्थ्य उपचारको सफलताको लाखौ लाख सुभकामना ब्यक्त गर्दछु।
सम्माननीय प्रधानमन्त्रीज्यूसफल प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।