NP EN

शुभकामना

Kalyan Kumar Timilsena

अर्को पटक पनि सत्तामा देख्न पाइयोस

घनश्याम भण्डारी

सम्माननिय प्रधानमन्त्री केपी ओलि ज्यु हजुर जस्तो व्यक्ती हाम्रो देश नेपाल र जनतालाइ खांचो छ हजुर छिटै स्वास्थ्य लाभ लिएर फर्कनुहोस हजुरलाइ शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु अभिवादन 🌷🇳🇵✊

Gopal P. Aryal

Operation Purna Safal Hos !

naresh

समनता र निम्नवर्गिय जनताको खातिर देशी विदेशी प्रभाव र दबाबको प्रवाह नगरी सतिसाल झै उभिने युगीन राजनेता प्रधानमन्त्री के.पी शर्मा ओलीको शिघ्र स्वास्थय लाभको कामना गर्दछु ।

Amit sharma

आत्मविश्वासी, दृढईच्छाशक्ति, राष्ट्रप्रेमी, जनताको चिन्ता गर्ने, समृद्ध नेपाल र सुखी नेपालीको चाहना राख्ने महान छाती भएका सम्माननीय पिएम श्री केपी ओलीज्यूको मिर्गौला प्रत्यारोपण कार्य सफल होस् ।