NP EN

शुभकामना

रमेश शर्मा पौड्याल

सम्माननीय प्रधानमन्त्रीज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे कामना गर्दछु ।

केशव शर्मा

सम्माननीय प्रधानमन्त्रीज्यूसफल प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दै छिटै विकास र समृध्दिको नेतृत्वमा पुन:सकृय हुनु हुने अपेक्षा गर्दछु ।

कृष्ण भण्डारी

सिघ्र स्वास्थ लाभ को कामना प्रधानमन्त्री ज्यु ।।।

रण बहादुर खाती क्षेत्री

सम्माननीय प्रधानमंत्री तंथा नेकपाका केन्द्रीय अध्यक्ष राजनेता खडक प्रसाद ओली ज्युको मृगौला प्रत्यारोपणको कामना सहित शिघ्र स्वास्थ्य लाभको शुभकामना ब्यक्तगर्दंछु ।

Raju prasad timalsina

सिघ्र स्वास्थ लाभकाे कामना प्रधानमन्त्री ज्यु ।