NP EN

शुभकामना

लिला प्रसाद श्रेष्ठ

सम्माननीय प्रधानमन्त्री के. पी. ओलीज्यूको शिघ्र स्वास्थ्य लाभको शुभकामना !

नबराज घिमिरे

सम्माननीय प्रधानमन्त्रीज्यूको मृगौला प्रत्यारोपण सफल होस भनि माता पाथिभरा, पशुपतिनाथ लगायत शक्ति पीठहरु प्रथाना गर्दछु।

Krishna bhusal

समृद्ध नेपालको स्वप्नाद्रष्ट प्रधानमन्त्री ज्युको मृगौला प्रत्यारोपण , सल्यक्रिया पुर्ण रुपले सफलत होश भन्दै शिघ्र स्वास्थलाभको कामना

Krishna bhusal

समृद्ध नेपालको स्वप्नाद्रष्ट प्रधानमन्त्री ज्युको मृगौला प्रत्यारोपण , सल्यक्रिया पुर्ण रुपले सफलत होश भन्दै शिघ्र स्वास्थलाभको कामना

बिजेश पराजुली

सम्माननीय प्रधानमन्त्रीज्यू को सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु, उहाँको योगदानको धेरै खाँचो छ देशलाई, उहाँलाई शीघ्र स्वस्थ देख्न पाउँ यही छ कामना।