के युवा के बृद्ध, कुनै पेशा वा ब्यबसायमा संलग्न, कुनै तह वा तप्काका आम नेपालीमा समृद्धिका सपनाहरू देखाउने युगपुरुष दूरद्रष्टा सम्माननीय प्रधानमन्त्री ज्युलाई शिघ्र स्वास्थ्य लाभको हार्दिक शुभकामना
सम्माननीय प्रधानमन्त्री, संविधान एवम् देशका रक्षक केपी शर्मा ओलीज्यूको मृगौलाको सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
सम्मानिय प्रधानमन्त्री ,हाम्रो गौरबसाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष कम्रेड खडक प्रसाद शर्मा ओलि को मृगौला प्रत्यारोपण सफल भै जनतामा जागेका हरेक सपनाहरु पूरा गर्ने शक्ति मिलोस।
Rt Honourable prime minister Wish u sucessful operation with speedy recovery !!
समृद्ध नेपालको स्वप्नाद्रष्ट प्रधानमन्त्री ज्युको मृगौला प्रत्यारोपण , सल्यक्रिया पुर्ण रुपले सफलत होश भन्दै शिघ्र स्वास्थलाभको कामना