तपाई अव कम्तिमा पनि १५ वर्ष सकृय राजनैतिक जिवन जिउन सक्नु पर्छ हामी नेपाली र याे देशकाे भविश्यकाे लागि । यहाँकाे स्वास्थ्य लाभकाे कानाकाे लागि भगवान् पशुपति नाथ सँग प्रार्थना गर्दछु ।
जनताको आशा र भरोसाका केन्द्र सम्माननीय प्रधानमन्त्री श्री केपी ओली शर्मा ज्यूको सफल मृगौला प्रत्यारोपण सहित उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
Rt.Hon.Prime Minister,Wish you a successful renal transplantation & speedy recovery. You have been a great source of inspiration for us. We need your visionary & decisive leadership to march ahead.
सम्माननिय प्रधानमन्त्रि ज्यू, हजुरको सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको कामना संगै यथाशिघ्र सामान्य दैनिकीमा फर्कन सक्नुहोस् भनि भगवान पशुपतिनाथसंग प्रार्थना गर्दै हार्दिक शुभकामना व्यक्त
Get well soon our PM juu.