NP EN

शुभकामना

दिपक खनाल

प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको कामना

वसन्त न्यौपाने

हामी देश बिदेशका लाखौं लाखको शुभेच्छुकहरूबाट मृगौला पत्यारोपण (शल्यक्रिया) को पूर्ण सफलताको शुभकामना सहित सिघ्र स्वास्थ्य लाभको कामना प्रम ज्यू।👏

हरिबहादुर रायमाझी

सम्माननिय प्रधानमन्त्री ज्युको सल्यक्रिया पुर्णरुपमा सफल रहोस भनी श्री पसुपतिनाथ संग प्रार्थना गर्दछु । साथै हजुरले हामिलाइ सपना निको भएर चाडै पुरागर्नु हुनेछ भनी बिश्वास गर्दछौ ।

प्रकाश क्षेत्री

सम्माननिय प्रधानमन्त्री ज्युको सफल मृगौला प्रत्यारोपणको हार्दिक शुभकामना।साथै आगामी दिनहरुमा अझै सशक्त ढंगबाट मुलुकको समृद्धिको लागि उच्च मनोबल सहित अगाडि बढ्नुहुनेछ भन्ने आसा अनि अपेक्षा।

जमुना गजुरेल

प्रिय,सबैका प्यारा सम्मानीय देशका अभिभावक ज्यु। मिल्ने भए म मेरा दुबै मृगाैला दिएर अझै हजुरलाई १०० बर्षकाे अायू दिने थिए। पशुपतिनाथले रक्ष गरून् सधै। शिर्घ स्वास्थ्य लाभकाे कामना।