NP EN

शुभकामना

Deepak Karki

Get well soon

मीनप्रसाद ढकाल

सिघ्र स्वास्थ लाभको कामना

Deepak karki

Get well soon comred

Pradip silwal

सम्मानीय प्रम केपी शर्माओलीको मृगौला प्रत्यारोपणको सफलताकोलागि हार्दिक शुभकाना तथा शीघ्र स्वास्थलाभको लागि प्रार्थना गर्दछु ।

Yadu Prasad Paudel

सम्माननिय प्रधानमन्त्री के.पि. शर्मा ओलीज्युकाे सफल उपचार र सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु ।