सम्माननिय प्रधानमन्त्री ज्यु को दोस्रोपटक गर्न लागिएको मृगौला प्रत्यारोपण सफल होस् साथै सिघ्र स्वास्थ्य लाभको कामना प्र. म. ज्यू✊
पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
Speed recovery your health with the best wishes.
सफल सल्यक्रिया तथा शीघ्र स्वास्थ लाभको कामना देसमा बीकास र समृद्धि लागि हजुर को भीजन आबस्यक छ छीटाे स्वास्थ लाभ भै काममा फर्किनु हुनेछ हजुर लाई यही छ शुभकामना
सम्माननीय प्रधानमन्त्री ज्युलाई मृगौला प्रत्यारोपण सफल र सु स्वास्थको कामना गर्दछु