‘सपनालाई बीचमै अलपत्र पारेर तपाई अलप हुनु हुन्न । तपाई मिर्गौला प्रत्यारोपणपछि चाँडै स्वस्थ भई नियमति काममा फर्किनु होस । प्रम ओली तपाईं स्वस्थ्य भई छिट्टै फर्कनुहोस ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको सफल उपचार र पूर्ण एवं शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
सिघ्र स्वास्थ लाभको कामना
सम्माननीय प्रधानमन्त्रीज्युको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना
नेपाल सरकारको सम्मानिय प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का श्रदय अध्यक्ष क.केपि शर्मा ओलि लाई स्वास्थ लाभको कामना ब्यक्त गर्न चाहान्छु ।