सिघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्री ज्यु,,समृद्ध नेपाल सुखी नेपाली अभियानले पुर्ण सार्थकता दिन छिट्टै स्वस्थ भएर कामकाजमा फर्किनुहुनेछ भन्ने आशावादी छु । 🌹पशुपतिनाथले रक्षा गरुन् 🌹
सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओली ज्युको सफल मिर्गौला प्रत्यारोपण तथा सुस्वास्थ्य एवम दिर्घायुको कामना गर्दछु ।
get well soon pm jyu.Im with kp oli
सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओलि ज्यु को स्वस्थ्यलाभ को कामना गर्दछु। यो देशलाई तपाईको आवश्यक छ।
सम्मानीय प्रधानमन्त्रीको दृढ ईच्छा शक्ति र अात्मबल प्रेरणादायी छ, जागृत सपना अलपत्र पारेर अलप हुनुहुन्न भन्ने प्रतिज्ञा गरेर अस्पताल जानू भएको छ, त्यसरी नै हामी तपाईलाई कुरिरहेका हुनेछौंgetwellsoon