NP EN

शुभकामना

सोनाम शेर्पा

पुन दोस्रोपल्ट मृगौला प्रत्यरोपन गर्न लग्नु भएको सम्मानिय प्रधानमन्त्री के.पि शर्मा ओलिलाई यहाँको मृगौला प्रत्यरोपन सफल होस शिग्र स्वस्थलाभको कामना..

प्रदीप आचार्य

समृद्ध नेपाल सुखी नेपालीको अभियानद्वार राष्ट्रको बिकास निर्माण र सुसासन मुलुकमा कायमगरी राष्ट्रको तीब्र बिकासमा लाग्नुभएको सफल र अब्वल सम्माननिय प्रधानमन्त्री ज्युको शिग्र स्वस्थलाभको कामना गर्दछु ।

Rajkumar Timalsina

नेपाली जनता का आशाका धरोहर सम्माननीय प्रधानमन्त्री के पि शर्मा ओली को मृगौला प्रत्यारोपण उपचार सफल रहोस साथै शिघ स्वास्थ्य लाभको कामना गर्दछु

Yam Bhandari

Get well soon pm KP Sharmaoli

Tulsi Ram Bhusal

नेकपाका श्रदय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्दछु