NP EN

शुभकामना

देविका घर्ती मगर

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल होस् । हाम्रो देशको भविश्य तपाईको हातमा छ । तपाईं निको भएर छिट्टै काममा फर्कनुहोस् शुभकामना ।

महेश सिह साउद

सम्माननिय प्रधानमन्त्री श्री खड्क प्रसाद शर्मा ओली ज्यु को सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

सन्दिप बस्नेत

मृगौला प्रत्यारोपण सफल रहोस स्वास्थ लाभको शुभकामना

अर्जुन भुसाल

आदरणीय नेता हजुरको मिर्गौला प्र्तारोपण सफल होस भन्दै भगवान सित प्रथाना गर्दछु। हामी लाई पुर्ण बिस्वाश छ सपनाहरु सार्थक हुनेछन।

Suresh Panthi

सम्माननीय प्रधानमन्त्रीज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्दछु |