NP EN

शुभकामना

राधाकृष्ण पन्त

सम्माननीय प्रधानमन्त्री ज्यू तपाई यो देशको लागि आवश्यक विशिष्ट नागरिक हुनुन्छ । तपाईबाट देेशले अँझै धेरै कुरा लिन बाँकि छ । तसर्थ तपाईको स्वास्थ्यको सम्बम्ध सिधा देश संग छ । स्वास्थ्य लाभको शुभकामना

Prakash badal

स्वास्थ्य लाभको मुरी मुरी शुभकामना प्यारो मान्छे 😍😍😍

प्रकाश प्याकुरेल

सम्माननिय प्र.म.ज्यूको सफल मृगौला प्रत्यारोपण र सुस्वाथ्यको भगवान सङ्ग कामना गर्दछु |

कृष्ण प्रसाद भट्टराई

"समृद्ध नेपाल र शुखी नेपाली" को सपना पुरा गर्न अनबरत रुपमा विविध स्वस्थ्य सम्स्याको वाबजुत नेपाली जनताप्रती समर्पित सम्माननिय प्रधानमन्त्री ज्युको स्वास्थ लाभको कामना ।

टिकाराम घिमिरे

सम्माननिय प्रधानमन्त्री ज्युको मृगौला प्रत्यारोपणको कार्य पुर्ण सफल र चिरस्थायी को साथै सिघ्र स्वास्थ लाभको कामना गर्दछु ।