NP EN

शुभकामना

देव शर्मा आर्चाय

सम्माननिय प्रधानमन्त्री ज्यु मा सफल प्रत्याराेपणकाे शुभ कामना साथै पुर्ण शिध्रस्वास्वास्थ्य लाभकाे कामना ।

शंकर प्रसाद सुबेदि

सम्माननिय प्रधानमन्त्री केपीओलि ज्यु सफल मिर्गौला प्रत्यारोपण कामना गर्दछु चाडै स्वास्थ लाभ गरि काममा फर्किनु होला। साथै तपाइले नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णयको उच्च सम्मान गर्न चाहान्छु।

Suresh pant

Dear pm. Jyu hajur yugau yug bachnu parx aasha x hjur xittai niko hunu hunx I pray god for your health Get well soon

कमल शर्मा

सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओलि ज्यु लाई स्वास्थ लाभको कामना। उच्च मनोबल र थप उर्जाका साथ फेरि आगमन हुनेमा बिस्वस्त छु।

अस्मिता परियार

सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको मृगौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न होस् भनी पशुपतिनाथ सँग प्राथना गर्दछु साथै शिघ्र स्वास्थ्यलाभकाे कामना समेत गर्दछु