NP EN

शुभकामना

प्रवीण कटवाल

सम्माननीय प्रधानमन्त्रीज्युको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

मदनकुमार खरेल

पटकपटक मृत्युलाई जित्नु भएका सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिको दोस्रोपटक मृगौला प्रत्यारोपण सफलतापुर्बक सम्पन्न भइ देश र जनताको समृद्धिका लागि खट्ने उहाँको दृढता सदा झै कायम रहोस ।

Prakash

सम्माननिय प्रधानमन्त्री ज्युको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु

रुपेस नेपाल

सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओली ज्युको सफल मिर्गौला प्रत्यारोपण तथा सुस्वास्थ्य एवम दिर्घायुको कामना गर्दछु ।

Prakash limbu

सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओलि ज्यु को स्वस्थ्यलाभ को कामना गर्दछु। यो देशलाई तपाईको आवश्यक छ।