सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया पूर्ण सफल होस्। पूर्ववत् काममा फर्केर समृद्द नेपाल सुखि नेपाली बनाउने यहाँकाे समना पुरा गर्न थप उर्जा प्राप्त हाेस् हार्दिक शुभकामना ।
सम्माननीय प्रधानमन्त्रीज्युको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
सम्माननिय प्रधानमन्त्री श्री खड्क प्रसाद शर्मा ओली ज्यु को सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल होस् । हाम्रो देशको भविश्य तपाईको हातमा छ । तपाईं निको भएर छिट्टै काममा फर्कनुहोस् शुभकामना ।
सम्मानित प्रधानमन्त्री ज्यु Get well soon .....