NP EN

शुभकामना

माधवप्रसाद तिवारी

अबको १० वर्षभित्र नेपालको कायापलट हुनेगरी विकास गर्न नेतृत्वमा केपी शर्मा ओलीको आवश्यकता छ । युग र समयको माग हो केपी शर्मा ओली । उहाँको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना ।

Mohan acharya

सम्माननिय प्रम ज्यूकाे सफल मृगाैला प्रत्याराेपणकाे शुभकामना व्यक्त गर्दछु।देशकाे मुहार फेर्नकाे लागि उहाँ अावश्यक छ।

मनोज दाहाल

राजनेता, नेकपाका अध्यक्ष तथा सम्माननीय प्रधानमंत्री के. पी. शर्मा ओली ज्यू को सफल मृगौला प्रत्याराेपण को लागी हार्दिक शुभ कामना तथा शीघ्र स्वास्थ्यलाभकाे लागि भगवान सँग कामना गर्दछु ।

Maniratna Bhandari

सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओली ज्युको सफल मिर्गौला प्रत्यारोपण तथा सुस्वास्थ्य एवम दिर्घायुको कामना गर्दछु ।

Kamal krishna jaisi

दिन मिल्ने भए मेरो आयुको केही बर्ष तपाईं लाई दिन्थे ।तपाईंको सु स्वास्थ एव मिर्गौला सफल प्रत्यारोपणको शुभकामना प्रिय कमरेड । देश तपाई लाई स्वस्थ भएको हेर्न आतुर छ ।