"समृद्ध नेपाल सुखी नेपाली "का अभियान्ता सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओलि ज्युको त्रिबि शिक्षण अस्पतालमा हुन लागेको दोश्रो पटकको मृगौला प्रत्यारोपणको सफलताको शुभकामना ।
सम्मानिय प्रधानमन्त्रीज्यूको स्वास्थ आज आएर जनता सँगको प्रत्यक्ष भविष्य सँग जोडिएको छ | तसर्थ हामी सम्पुर्ण भविष्य प्रत्रि आशातित नेपाली उहाँको उपचार प्रक्रिया अति सिघ्र र अदभुतपुर्व सफल रहोस !
सम्माननिय प्रधानमन्त्री ज्यु लाई शीघ्र स्वास्थलाभको शुभकामना । अब नयाँ जोसका साथमा अघि बढ्ने प्रेरणा मिलोस 🙏🙏🙏
सम्माननीय प्रधानमन्त्री ज्यू, उपचार सफलताको शुभकामनासहित शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु, ‘समृद्ध नेपाल, सुखि नेपाली’को यहांको अभियानलाई निरन्तरता दिने जिम्मेवारी पुरा गर्न थप सक्रियताको आवश्यकता
Get well soon sir