NP EN

शुभकामना

नवीन मगर

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको मृगौला प्रत्यारोपण सफल रहोस् तथा सिघ्र स्वास्थलाभको कामना गर्दछु ।

Khemraj Kattel

समृद्ध नेपाल सुखी नेपाली का परिकल्पनाकार सम्माननिय प्रधानमन्त्री केपि सर्मा ओलि ज्यु को सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु।।।।।।

Anil Paudel

Get well very soon dear PM

उमेश ज्ञवाली

प्रधानमन्त्री केपी शर्मा ओलीको जस्तो आत्मबल र आत्मबिश्वास भएको र दुरदर्शि नेताको खाचो छ यो देश लाई। सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको कामना गर्द्छु!!!

मीनबहादुर श्रेष्ठ

सम्माननीय प्रधानमन्त्री श्री केपि ओलीज्यूको मृगौला पुन:प्रत्यारोपण अपरेसनको सफलता र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।