NP EN

शुभकामना

Khemraj Kattel

समृद्ध नेपाल सुखी नेपाली का परिकल्पनाकार सम्माननिय प्रधानमन्त्री केपि सर्मा ओलि ज्यु को सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु।।।।।।

नवीन मगर

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको मृगौला प्रत्यारोपण सफल रहोस् तथा सिघ्र स्वास्थलाभको कामना गर्दछु ।

ramesh kandwl

Get soon recovery ..our nation need you.

Jeet Raghav

सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओली ज्युको सफल मिर्गौला प्रत्यारोपण तथा सुस्वास्थ्य एवम दिर्घायुको कामना गर्दछु

विष्णु आचार्य

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया पूर्ण सफल होस्। पूर्ववत् काममा फर्केर समृद्द नेपाल सुखि नेपाली बनाउने यहाँकाे समना पुरा गर्न थप उर्जा प्राप्त हाेस् हार्दिक शुभकामना ।