NP EN

शुभकामना

निश्चल बाँस्कोटा

प्रधानमन्त्री केपी शर्मा ओलीको जस्तो सपना,आत्मबल र आत्मबिश्वासको खाचो अझ धेरै छ सफल मिरगौला प्रतारोपनको शिघ्र स्वास्थ्य लाभको कामना पिम ज्यु !!!

दिपक भुसाल

सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्दछु

Khemraj Kattel

समृद्ध नेपाल सुखी नेपाली का परिकल्पनाकार सम्माननिय प्रधानमन्त्री केपि सर्मा ओलि ज्यु को सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु।।।।।।

ramesh kandwl

Get soon recovery ..our nation need you.

नवीन मगर

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको मृगौला प्रत्यारोपण सफल रहोस् तथा सिघ्र स्वास्थलाभको कामना गर्दछु ।