NP EN

शुभकामना

सरोज कुमार पोख्रेल

आफ्नो देशको चिकित्सकीय प्रविधि र जनशक्तिमाथि अथाह विस्वाँस गरेर मृगौला प्रत्यारोपण जस्तो जटिल उपचार देशमै गर्न थाल्नुभएकोमा सम्माननीय प्र.म.ज्यूको सफल उपचार र पूर्ण स्वस्थताको कामना गर्दछु।

प्रज्वल थापा

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु को भोलि हुने मिर्गौला प्रत्यारोपणको पुर्ण सफलताको कामना गर्दै शिघ्र पुर्ण स्वास्थलाभ एवम दिर्घायुको कामना गर्दछु।

नरेन्द्र कार्की

प्रधानमन्त्री ज्यू काे पूर्ण स्वास्थ लाभकाे कामना । यहाँले देखाएका सपना पूरा गर्न यहाँकाे स्वास्थ लाभकाे कामना गर्दछु ।

Nasibdin Maiya

Sighra swathyalav ko kamana gardaxu

Ghanshyam Sagar Pant

सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्दछु