सम्माननिय प्रधानमन्त्रीज्युलाई शिघ्र स्वास्थ्य लाभको कामना
तपाईको आत्मविश्वास देशप्रेम र दृढतालाई सलाम गर्दै शिघ्र स्वास्थलाभको कामना गर्दछु प्रिय प्रधानमन्त्रीज्यू.
राष्ट्र पिता एवं सम्माननीय प्रधानमन्त्रीज्यू , नेपाली जनतालाई विकास र समृद्धिको बाटोमा डोराउँदै सम्पन्न मुलुक बनाउने अभियानको नेतृत्वकर्ता हजुरलाई सफल शल्यक्रियाको कामनासहित मेरो 10 बर्ष आयु हजुरलाई
सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्युको मृगौला प्रत्यारोपण सफल होस सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु र श्री पशुपतिनाथले रक्षा गरुन् ।
सम्माननीय प्रधानमन्त्रीज्युलाई शीघ्र स्वास्थ्य लाभको कामना ।