NP EN

शुभकामना

ध्रुबराज भट्टराई

तपाईको आत्मविश्वास देशप्रेम र दृढतालाई सलाम गर्दै शिघ्र स्वास्थलाभको कामना गर्दछु प्रिय प्रधानमन्त्रीज्यू.

थानेश्वोर पराजुली

सम्माननिय प्रधानमन्त्रीज्युलाई शिघ्र स्वास्थ्य लाभको कामना

नारायण प्रसाद दाहाल

देशको नया मोडालिटिका सम्बाहक हजुरलाई शिघ्ग्र्र शवा्सथे लाभको कामना छ ।

बिक्रम थेबे

सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओलि ज्यु को सिघ्र स्वस्थ्यलाभ को कामना गर्दछु। तपाईंको कार्यकालमा जनता सुखी र देश समृद्ध भएको हेर्ने ठूलो रहर छ।देशलाइ तपाईको खाचॊ छ। Get well soon God bless you

Paras Bahadur Thapa

Due to huge respect honorable Prime Minister have your successful kidney transplantation and pray for God bless you and see you again as same mood, self-beliefness and same energy.Get well soon🙏