Get well soon PM KP Oli !!
सम्मानिय प्रधानमन्त्री ज्यु ,तपाईंको मिर्गौला प्रत्यारोपण सफल होस र स्वास्थ्य भएर फर्किनु होला ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
get well soon pm jyu.
सम्माननिय प्रधानमन्त्री ज्यु लाई शीघ्र स्वस्थलाभको कामना व्यक्त गर्दछु। तपाई हामीलाई मान्छे हो।https://youtu.be/QdB1RL6TNI8