सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीज्यूको मिर्गौलाको सफल प्रत्यारोहण र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
सम्माननीय प्रधानमन्त्री ज्यु को सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु देशका अझै अपुरा काम गर्नु छ यो देश फेरी जुरुक्कै उठ्ने छ
प्रधानमन्त्रीज्यु लाई स्वास्थ लाभको कामना ।
सम्माननिय प्रधानमन्त्री ज्यु स्वास्थ लाभ को कामना।
सम्माननीय प्रधानमन्त्री ज्यू, उपचार सफलताको शुभ कामना सहित शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।