सम्माननिय प्रधानमन्त्री केपीओलि ज्यु सफल मिर्गौला प्रत्यारोपण कामना गर्दछु चाडै स्वास्थ लाभ गरि काममा फर्किनु होला। साथै तपाइले नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णयको उच्च सम्मान गर्न चाहान्छु।
Get well soon PM KP Oli !!
सम्माननिय प्रधानमन्त्री ज्यु मा सफल प्रत्याराेपणकाे शुभ कामना साथै पुर्ण शिध्रस्वास्वास्थ्य लाभकाे कामना ।
सफल सल्यक्रिया,स्वस्थ्य जिवन र शिघ्र स्वास्थ्य लाभको कामना प्रमज्यु। दृढ आत्मविश्वास,उच्च मनोबलका साथ अझ स्वस्थ भएर आउनुहोस।देशलाइ तँपाइको खाँचो छ ।
Dear pm. Jyu hajur yugau yug bachnu parx aasha x hjur xittai niko hunu hunx I pray god for your health Get well soon