NP EN

शुभकामना

Khagendra Kharel

निडर एबम साहशी प्रधानमन्त्री केपी शर्मा ओली ज्युको सफल प्रत्यारोपण एवं शिघ्र स्वास्थ्यलाभको कामना

कमल सि राना

प्रधानमन्त्री ज्युको सफल ट्रान्सप्लान्टेशन तथा सुस्वास्थ्य को कामना गर्दछौ !! नेपाललाइ तपाईं को सेकेन्ड सेकेन्ड को आवश्यकता छ !!!

थानेश्वोर पराजुली

सम्माननिय प्रधानमन्त्रीज्युलाई शिघ्र स्वास्थ्य लाभको कामना

Ram Neupane

राष्ट्र पिता एवं सम्माननीय प्रधानमन्त्रीज्यू , नेपाली जनतालाई विकास र समृद्धिको बाटोमा डोराउँदै सम्पन्न मुलुक बनाउने अभियानको नेतृत्वकर्ता हजुरलाई सफल शल्यक्रियाको कामनासहित मेरो 10 बर्ष आयु हजुरलाई

ध्रुबराज भट्टराई

तपाईको आत्मविश्वास देशप्रेम र दृढतालाई सलाम गर्दै शिघ्र स्वास्थलाभको कामना गर्दछु प्रिय प्रधानमन्त्रीज्यू.